सिडिओ साव ! ज्ञापन पत्र बुझेपछि बजार अनुगमन हुन्छ त ?

प्रताप बानियाँ / विकल्प म्याग्दी, कार्तिक २३ । बजारमा कालोवजारी र महङगी नियान्त्रण गर्नुपर्ने भन्दै नागरिक समाज म्याग्दीले सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएको छ । म्याग्दीमा पछिल्लो समय कालोबजारीका कारण उपभोक्ताहरु ठगिएका छन् । इन्धन अभावको कारण देखाउँदै केही व्यापारीहरुले उपभोक्ता ठग्ने गरेको गुनासो आउने गरेको छ । नेपालको संविधान जारी भएको अवस्थामा … Continue reading सिडिओ साव ! ज्ञापन पत्र बुझेपछि बजार अनुगमन हुन्छ त ?